म्याग्दीमा कोरोना संक्रमण बढेसँगै मापदण्ड कार्यन्वयनमा कडाई

विकल्प न्यूज\बेनी माघ ५ गते   कोरोना भाइरसको तेस्रो लहर सँगै जिल्लामा संक्रमणको दरमा वृद्धि हुनथालेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले बुधवार ८ बुँदे निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार जिल्लाभरका विद्यालयहरु १० दिनका लागि बन्द गर्ने धार्मिक स्थल र तातोपानीका … Continue reading म्याग्दीमा कोरोना संक्रमण बढेसँगै मापदण्ड कार्यन्वयनमा कडाई